नाई भन्ने बानि छैन यो खाने कि त्यो, बालै छैन खान पाए पुग्छ मलाई खोइ न छिटो बिर्को खोल है बीयर, भोड्का, जिन, व्हिस्की जे भए नि लाउने हो चुस्की खाएपछि मज्जाले खाने मज्जाले खाने अनि ढल्ने
ओई, के भयो मलाई पेट बटार्यो है भुइँ, हल्लिन थाल्यो रिंगटा लाग्यो वाक, आउन थाल्यो मुखबाट छोइला निस्कियो रउसी, निस्किन थाल्यो नाक पिरो भयो
घाम लाग्यो घमाइलो रउसी खायो रमाइलो पानि पर्यो झ्याउ लाग्यो रउसी खायो रमाइलोTeksty umieszczone na naszej stronie są własnością wytwórni, wykonawców, osób mających do nich prawa.