भनेको सुन् गरेको सिक् देखाको हेर
खतरा छु म बबाल छु म क्या दामी म
सबैजना मलाई हेर्छन सबैजना मलाई नै सोध्छन मैले भनेको नै ठिक हो तैले भनेको त बालै हो
भनेको सुन् गरेको सिक् देखाको हेर
खतरा छु म बबाल छु म क्या दामी म
तँ माचिक्ने झारे होस् फुच्चे मुझी धेरै नकरा भेट्लास अहिले जान्ने नहु आम्माकसम हिर्काईदिन्छु म
भनेको सुन् गरेको सिक् देखाको हेर
खतरा छु म बबाल छु म क्या दामी म Teksty umieszczone na naszej stronie są własnością wytwórni, wykonawców, osób mających do nich prawa. |
|